काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८÷०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरुलाई सो आग्रह गरेका हुन ।
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
काठमाडौं । शिवम् सिमेन्टले देशभरका तीन हजार ४५ निर्माणकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । कम्पनीले देशभरका ५२ स्थानका तीन हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया सम्पन्न गरेको हो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले सहकारी क्षेत्रलाई समेत लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । जुन भिजा कार्ड बैंकले केही समय अघि मात्रै एक कार्यक्रमका बीच सार्वजनिक गरेको थियो ।
काठमाडौं । बाह्र बर्षदेखि रिसोर्ट ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बट्टारमा रहेको अाफ्नै रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जीपलाइनको परिक्षण उडान सफल भएको छ ।
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २७ गते दिनको ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामा स्वीकृत भएको छ ।