काठमाडौं। अहिले चर्चाको केन्द्रमा रहेको बतास समूहले सार्वजनिक रूपमा उठेका विषयहरूबारे पहिलो पटक आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आफूहरूले गैर कानुनी काम गरेको भए कारबाही गर्न सरकारलाई चुनौती दिएको छ।
काठमाडौं । अब खल्तीका प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि हट्सपटमा १०० जीबी इन्टरनेट प्राप्त गर्ने भएका छन् । वर्ल्डलिंकले फेसबुक एक्सप्रेस वाई–फाईको सहकार्यमा देशका १४ हजार स्थानमा निःशुल्क वाई–फाई उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।
काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।
काठमाडौं । विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् ।
काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका चम्मनचोकमा २०७८ साल पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । कम्पनीले हालै बनेपा–६ को गोदाम चोक र बालाजु, नयाँँ बसपार्कको बीजी मलमा आफ्नो नयाँ स्टोर खोलेको हो ।