काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुर्व रुकुमको भुमे गाउँपालिका महतमा ९२ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।