काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हेवेन्ली स्पामा विशेष छुट हुने भएको छ । सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो ग्राहकलाई थप सुविधाको लागि स्पासँग सहकार्य गरेको जनाएको छ ।
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा ५२ प्रतिशत वृद्धि भएको छ ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७९ लाख नाफा कमाएको छ ।
काठमाडौं । निक्षेपको व्याजदर बढाउने बैंकहरुको भद्र सहमतिको असर सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।
काठमाडौँ । उद्यमशीलता विकासमा काम गर्दै आएको ‘कर्मभूमि समाज’ले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका र मध्यबिन्दू नगरपालिकामा उद्यमशीलता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।