काठमाडौं। साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।
काठमाडौं । चेम्वर र वीरगञ्ज उधोग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच सोमबार काठमाण्डौंमा अर्थतन्त्र र ब्याजदरका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज भएको केन्द्रिय कार्यसमितिको ७१ औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
काठमाडौं । सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटीले आफ्नो डाटा प्रोटेक्सन ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड ह्वावेको सिङ्गापुरस्थित सहायक कम्पनीलाई प्रदान गरेको छ ।