काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकले प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको हो ।
काठमाडौं । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।
काठमाडौं । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी. रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् ।
काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
काठमाडौं । पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो ।
सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश भयो, अर्कोतिर असुरक्षित पनि हुने भयो ।
काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ओपोले नेपालमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको छ ।