काठमाडौं । भिभो, एक अभिनव विश्वव्यापी स्मार्टफोन ब्रान्डले हालै नेपालमा भि२३ई सार्वजनिक गरेको छ । विश्वबजारमा धेरै प्रख्यात भि शृङ्खलामा हालै थपिएको भि२३ईले नेपालमा ग्राहकहरूबाट राम्रो प्रतिकृया पाएको छ ।
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई ई‐लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लि. सँगको सहकार्यमा ई‐लर्निङ प्रबर्द्धन अभियान सुरु गरेको छ।
पोखरा । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् ।
पोखरा । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् ।
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशन बीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । ग्रेट वाल मोटर्सको हाभल एच६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ ।