काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।
धरान । आन्तरिक तथा सीमा∕क्रसबर्डर क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवार देखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट (East Tourism Mart, ETM) शुरु भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन्।
काठमाडौं । जापनिज अटो उत्पादक निशानको लोकप्रिय सानो एसयुभी म्याग्नाइटले उत्पादन शुरु भएको २८ महिना अबधीमा ५० हजार युनिट उत्पादनको माइलस्टोन पुरा गरेको छ ।
काठमाडौं । खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।
काठमाडौं । नेपालकै सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोटको म्यागङ गाउँपालिका ३ देउरालीस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर सहयोग गरेको छ। बेबी वार्मरले नवजात शिशुको