काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग व्यवसायका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
काठमाडौं । होन्डाको सिबीआर १००० सिसिको मोटर साइलक पहिलो पटक उपल्लो मुस्ताङको केरला नाकामा पुगेको छ । स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योति आफैले काठमाडौंबाट नै चलाएर कोरला पुर्याएको बताए ।
काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको उक्त साधारण सभा आज शुक्रबार होटल अलफ्टमा सम्पन्न भएको हो ।
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।
काठमाडौं । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बिहिबार नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।
काठमाडौं । नबिल बैंकले यस वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आब्हान गरिएको छ।
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ शुरु भएको छ ।