काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमन्ेट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ ।
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो ।
काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम अालेले नेपाल भारत मैत्री पशुपति धर्मशालामा ताला लगाउन गरेको अर्को प्रयास समेत असफल हुने भएकाे छ।
काठमाडौं । भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत– दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्दैछ । भिभोको वाई ३३ एसमा ५० एमपी मुख्य क्यामेरा छ जसमा सम्भव भएसम्म हरेक पल कैद गर्न सकिनेछ।
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । आइएमई जनरल इन्सुरेन्सको लाभांश पाउन सेयरधनी बन्ने आज बिहीबार चैत २४ गते अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले शुक्रबार चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।