काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश÷५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गरी ई–एनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरुमार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकले १०% वा रु. ५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ।
काठमाडौँ । ओप्पो ए१६के ३ जिबी -याम + ३२ जिबी रोम र ४ जिबी -याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ । ३ जिबी भेरियन्टको मूल्य मात्र १५ हजार ९९० रुपैयाँ र ४ जिबी भेरियन्टको मूल्य १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् ।