काठमाडौं । पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ को लागि दक्षिण एसियाभरका पब्जी मेबाइल टोलीहरूले १५०,००० डलरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । चार दिनको प्रतिस्पर्धामा मंगोलियाको स्टाल्वार्ट ईस्पोर्ट्स विजयी भएको थियो भने नेपालका दुई टोली ट्रेन्ड