काठमाडौं । शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।
काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।
काठमाडौं । आइएमई पे ले आफ्ना प्रयोगकर्ता माझ १ दिने अफर सार्वजनिक गरेको छ । ‘क्यूआर डे विथ आइएमई पे’ अफर अन्तर्गत आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम १०० रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको हो ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । सानिमा बैंक लिमिटेडले आज अर्थात असार १० गतेदेखि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक आज (असार १० गते) देखि १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटका केहि व्यवस्थाहरु संशोधनको माग गर्दै आएका पूर्वका व्यवसायीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका छन । अर्थमन्त्रालयले बजेटका त्रुटि सच्याउने आश्वसान पूरा नगरेको भन्दै उनीहरुले दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्णहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्णहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका