काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने सहमति भएको छ। स्वाप रेसियोमा विवादका कारण रोकिएको दुई बैंकका सञ्चालकहरु मंगलबार साँझ सहमत भएसँगै बुधबार दुई बैंकबीच मर्जर तथा एक्वीजिसनसम्बन्धि सम्झौता हुने भएको छ।
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीले आज बुधबार (असार २९ गते) काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्नेगरी ल्याउन आग्रह गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।