युक्रेनका विदेश मन्त्रीले युक्रेनीहरुका लागि रुसी नागरिकता लिने प्रक्रिया सजिलो बनाउन राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको अध्यादेशको आलोचना गरेका छन् ।
नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं। हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ ।
काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्नकालागि असार २७ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
काठमाडौं । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
ललितपुर । इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरि विक्री सुरु गरेको छ । चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि नःटोल, पुल्चोकको सोरुममा उपलब्ध भएको हो ।