काठमाडौं । राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।
काठमाडौं । अनिवार्य नगद अनुपात (सीआरआर)लाई १ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याइएको छ । बैंकहरुले संकलन गरेकाे कुल निक्षेपकाे केही रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्छ ।
काठमाडौं । बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बागमति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा दोस्रो बजारमा कारोबार रोकिने व्यवस्था खारेज गरेको छ। अब बेंक तथा वित्तीय संस्था मर्जरमा गए पनि दोस्रो बजारमा शेयर कारोबार रोकिने छैन।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ ।
काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।
काठमाडौं । सिन्धु विकास बैंकको एजीएम आज (साउन ६ गते) बस्दैछ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।