आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
दराज र इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी |
काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेड




