काठमाडौं । आइएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । जसअनुसार सेवामा थप प्रवर्दन गर्ने उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको जनाएको छ ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।
काठमाडौं । देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरी थप ४०० बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । देशमा रोजगारीका लागि अवसर खोजि रहेका व्यक्तिहरुका लागि यो सुनौलो अवसर हुनेछ ।
काठमाडौं । गायिका जुनु गौतमले तीजका लागि नयाँ गीत ‘तीज आयो बरिलै’ ल्याएकी छन् । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था हाम्रो स्वाभिमानको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ । जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ स्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जनाको शव फेला परेको छ । काभ्रेस्थलीमा एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोरा छोरी गरी चार जनाको शव फेला परेको हो ।
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसको बिक्री प्रवन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।