आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने |
काठमाडौं । हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिन्छ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमूलका मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्त्वपू




