आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बोर्डिङ पास हुनेछ यात्रुको आफ्नै अनुहारः हवाई यात्रुका लागि ‘डिजियात्रा’ एप लन्च |
काठमाडौं । दिल्ली र बेंगलुरु एयरपोर्टहरूले आन्तरिक यात्रुहरूको अनुहार पहिचान (फेसिएल रिकग्निसन, एफआर) को लागि एक एप ’डिजियात्रा’ सुरु गरेको छ। यो एप सञ्चालनमा आएसँगै अब यात्रुले विमानस्थलमा प्रवेशका झन्झटबाट मुक्ति पाउनेछन् । एपको बेटा भर्सन भर्खरै सुरु भएको छ र चाँडै यो पूर्ण मात्रामा प्रस्ताव गर्न




