काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डन ओक १२औं कृति अवार्डस–२०७९’ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन दर्ता भएको छ । ती विधामा परेका ४२५ मनोनयन मध्ये हरेक विधामा शीर्ष ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ ।
काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छन् ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन सामान्य अंक बढेको हो।
काठमाडौं । कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ ।
काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी स्थापना गरेको । सरकारले बुढीगण्डकी जलविद्युत नामको पब्लिक कम्पनी दर्ता गरेको हो ।
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ।
कैलाली । जनता समाजवादी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
महोत्तरी । मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीले नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करसँग भेटवार्ता गरेका छन् । संघका अध्यक्ष सृजना राणालेको नेतृत्वमा गएको टोलीले अर्थ सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुकामना ब्यक्त गरेको छ।