काठमाडौं । काठमाडौं महानगरपालिकाले क्यासिनोहरुलाई कर बुझाउन अल्टिमेटम दिएको छ । महानगरले सातवाट क्यासिनोलाई सातदिनभित्र मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । आगामी आइतबारदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि दशैको लागि नयाँ नोट साट्ने व्यवस्था मिलाउन लागेको हाे।
काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई जिडिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि भाद्र २४ गते शुक्रबार सम्म के एस डिजिटल विक सार्वजनिक गरेको छ ।
काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी करिब अन्तिम चरणमा प्रवेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधनका लागि स्वीकृत गरेको हो ।
काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदहस्थित कृष्ण पोलिक्लिनिकबीच एक सम्झौता भएको छ । जसअनुसार पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।