आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
काठमाडौंका तीन सहकारीबीच एकीकरण सम्झौता, कुल बचत रकम ८ अर्ब ३३ करोड |
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्




