आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
फोनपे मार्फत कारोबार गर्दा हरेक दिन एक लाख जित्न सकिने |
काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्




