सुर्खेत । महिन्द्रा समूह अन्तरगतको कम्पनी महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सुर्खेतमा पनि सार्वजनिक गरेको छ । यसअघि चितवन, ह्ेटौडा, धनगढी, जनकपुरधाम जस्ता सहरी क्षेत्रमा प्रचलनमा आएको सो थ्री–ह्वीलर असोजदेखि सुर्खेतमा पनि विक्री वितरण थापिएको हो