आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस XP पोखराको बतास ब्रदर्समा उपलब्ध |
पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । योसँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्ने भएका छन् । यो नयाँ मोडलमा TVS SMARTXONNECTTM कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हु




