काठमाडौं । दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने भएका छन् । बैंकले दसैंको टिका (विजया दशमी) का दिन बाहेक अन्य कुनै दिनपनि सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने भएको हो । प्रदेश नं. १ को विराटनगर, इटहरी, इटहरी पश्चिम लाइन र धरानका बैंकको शाखा कार्यालयहरूबाट