दशैं बिदामा पनि बैंक खुला रहने, हेरौं कुन बैंकले कुन शाखा कति बजेसम्म खोल्दैछन् |
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । आज असोज १६ गते फुलपातीदेखि अधिकांश क्षेत्रमा दशैं बिदा सुरु भएको छ । तर, दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । विशेष गरी वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंक काउन्टर खोल्न लागेका हुन् ।
हेरौं कुन बैंकले कुन शाखा कति बजेसम्म खोल्दैछन् :
Visited 1 times, 1 visit(s) today


