आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई केन्द्रित गरी आयोजना भएको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमका दौरान महिला उद्यामीहरुलाई सम्मानित गरिएको हो ।
चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै निकासी बढाउनुपर्छ ː कार्यवाहक राष्ट्रपति पुन |
काठमाडौं । सम्माननीय कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उनको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरे




