लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्याएको छ नयाँ योजना “सेभ लाइक अ च्याम्पियन” |
काठमाडौं । लक्ष्मी बैंकले “सेभ लाइक अ च्याम्पियन’ नामक नयाँ योजना ल्याएको छ । बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बच




