काठमाडौं । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कार ‘१७ औं हस्पिटालिटी इन्डिया, एनुअल इन्टरनेसनल ट्राभल अवार्ड २०२२ को लागि क्यासिनोतर्फ बेस्ट क्य