सामान्यतया प्रयोगकर्ताहरुले स्मार्टफोनमा विभिन्न उत्कृष्ट विशेषताहरू र सुविधाहरू साथसाथै उचित मुल्य प्रदान गर्ने फोनहरु खोज्छन् । त्यसकारण, स्मार्टफोन निर्माताहरूले यस्ता उत्पादनहरु निर्माण गर्छन जसले प्रयोगकर्ताहरुको आवश्यकतालाई पूरा गर्दछ ।
काठमाडौं । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो ।
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १२ करोड २० लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो ।
काठमाडौं । सानिमा बैंकले सानिमा भिसा डाइरेक्ट सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।