काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। मंसिरको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको पुस महिनको ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज बिहीबार मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुकक्लोज गर्दैछ।
काठमाडौं । डिफोन्डिङ्ग च्याम्पियन फ्रान्सको टिम लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर (CSR) कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।
काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ भएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कणर्ाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे ।