आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
साना तथा मझौला व्यवसायी महासंघले एकताको महाधिवेशन गर्ने |
काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघका एकता महाधिवेशन गर्ने भएको छ । वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सह अध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररुपमा सञ्चालन भएको साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुह्यरत्न शाक्य भएको उक्त दुवै संस्थाको एकता महाधिवेदन गर्ने
नेपालको पर्यटनकाबारे अस्ट्रियाका उच्च पदाधिकारीसँग छलफल |
काठमाडौं । अस्ट्रियन दूतावास, नयाँ दिल्ली भारतबाट नेपाल आएको राजदूत सहितको उच्च स्तरिय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ । सो अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थ




