काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको जनाएको छ ।
काठमाडौं । आगामी २ चैतदेखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरीलगायतबारे जानकारी गराइएको हो।
काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।
काठमाडौंँ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको फिल्म ‘ज्याकी : आइएम ट्वान्टी वान’ अगामी वैशाख २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था आइकोर फिल्मस्ले बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको निर्माण तिमी सार्वजनिक गरेको हो ।