आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
६ जना उत्कृष्ट आर्थिक समाचारलाई कुल तीन लाख एक हजार राशिको सेजन अवार्ड |
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ। पाँच विधामा प्रदान गरिएको पुरस्कारहरुको कुल राशि तीन लाख एक हजार रुपैयाँ रहेको छ । आइतवार काठमाडौंमा आयोजित एका कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरुलाई पुरस्कार प्रद
अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो : प्रधानमन्त्री प्रचण्ड |
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत




