बजारमा सफल बन्न ‘Fundamental’,‘Technical’ कि ‘Mindset’?
SMART Trader’s Meet Episode–07 ले दिनेछ स्पष्ट उत्तर, विशेष निःशुल्क Class आइतबार हुँदै
काठमाडौं। शेयर बजारमा धेरै लगानीकर्ताले राम्रो कम्पनी छनोट गरे पनि नाफा कमाउन सकिरहेका छैनन्। कसैले केवल Fundamental Analysis मा भरोसा गर्छन्, कसैले Technical Analysis मा, भने धेरैले बजारमा सफलता Mindset मा निर्भर रहेको विश्वास गर्छन्। वास्तवमा दीर्घकालीन रूपमा सफल बन्न सबैभन्दा महत्वपूर्ण कुन हो? यही विषयमा स्पष्ट र व्यवहारिक उत्तर दिन SMART Growth Ventures Pvt. Ltd. ले आगामी आइतबार (२६ जुलाई), साँझ ६:३० बजे, SMART Trader’s Meet अन्तर्गत “Road to Trading Success: Fundamental, Technical & Mindset – Which Matters Most?” विषयमा विशेष निःशुल्क अनलाइन Class आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार धेरैजसो लगानीकर्ताले कुनै एक पक्षलाई मात्र प्राथमिकता दिँदा गलत निर्णय, भावनात्मक ट्रेडिङ र जोखिम व्यवस्थापनको कमजोरीका कारण घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन्छ। यस Masterclass मा Fundamental Analysis, Technical Analysis र Trading Mindset बीचको सम्बन्ध, सही समयमै Entry तथा Exit गर्ने प्रक्रिया, जोखिम व्यवस्थापन, अनुशासन, निर्णय क्षमता तथा सफल ट्रेडर बन्न आवश्यक Professional Framework बारे व्यवहारिक सिकाइ प्रदान गरिनेछ।
SMART Growth Ventures ले नियमित रूपमा सञ्चालन गर्दै आएको SMART Trader’s Meet नेपाली शेयर बजारका लगानीकर्ता तथा ट्रेडरबीच लोकप्रिय बन्दै गएको छ। यसअघि Market Psychology, Technical Analysis, Risk Management तथा Trading Strategy सम्बन्धी एपिसोडहरूले हजारौं दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्।
यसअघि सम्पन्न एपिसोडहरू
- Episode 01 – Why 90% of Traders Lose Money
- Episode 02 – How to Use MA and Win in Stock Market
- Episode 03 – RSI Masterclass
- Episode 04 – Read Charts Like PROS
- Episode 05 – Best Indicator for NEPSE
- Episode 06 – Price Action & Volume – The Ultimate Trading Edge
▶ सबै एपिसोड हेर्नुहोस्:
https://www.youtube.com/@smartnepse
कार्यक्रम SMART Growth Ventures Pvt. Ltd. द्वारा आयोजना गरिएको हो भने नेपालको अग्रणी पूँजीबजार सूचना तथा विश्लेषण प्लेटफर्म NEPSE Alpha ले Official Supporting Partner का रूपमा सहयोग गरिरहेको छ।
Google Meet Link, YouTube Live Link, Official Updates तथा Program Access केवल SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। सीमित सहभागिताका कारण अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्।
अहिले नै SMART Official WhatsApp Group Join:
https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN
नेपालको पूँजीबजारमा ज्ञान, विश्लेषण र सही मानसिकताको संयोजनमार्फत दीर्घकालीन सफलता हासिल गर्न चाहने हरेक लगानीकर्ता तथा ट्रेडरका लागि यो Masterclass उत्कृष्ट अवसर हुने विश्वासका साथ SMART Growth Ventures ले सम्पूर्ण इच्छुक सहभागीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो Trading Journey लाई नयाँ उचाइमा पुर्याउन हार्दिक निमन्त्रणा दिएको छ।


