भारतसँग जीटुजीमार्फत ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारकाे निर्णय
काठमाडौं । नेपाल सरकारले नेपाल–भारत सरकारबीच (जीटुजी) प्रक्रियामार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जीटुजीमार्फत ६० हजार युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गरि कृषि सामग्री कम्पनीलाई उपलव्ध गराउने निर्णय भएको बताए ।
Visited 2 times, 2 visit(s) today


