सुनको मूल्य स्थिर, चाँदीको भने घट्याे
काठमाडौँ । बुधबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोहि मूल अर्थात प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।
Visited 8 times, 1 visit(s) today


