जेष्ठ १९, २०८३ राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् ।बैंकले सोमबारदेखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ । Visited 9 times, 9 visit(s) today