कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

