जेष्ठ १५, २०८३ ११ तहको भन्सारदर र ३६० वस्तुको अन्तःशुल्क खारेज आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले ११ तहको भन्सारदरलाई सात तहमा सीमित गरेको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको बताए ।