एसईईको पूरक १ असारदेखि
काठमाडौं । आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ ।
परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन् ।
Visited 7 times, 1 visit(s) today


