चैत्र २५, २०८२ पूर्वाधार विकास कर घटाउने सरकारको निर्णय, प्रतिलिटर १० रुपैयाँ लिदै आएकाेमा अब ५ रुपैयाँ मात्र लिने आर्थिक पाटी संवाददाता काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेको छ । सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ संकलन गर्दै आएको थियो । अब भने सरकारले प्रतिलिटर ५ रुपैयाँ लिने निर्णय गरेको हो ।
बजार, मुख्य समाचार “Experience Life with CG : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण (SDA) द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
breaking news, समाचार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह