फाल्गुन २२, २०८२ काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।
breaking news, समाचार ९ महिनामा १४ खर्ब ९० अर्बको वस्तु आयात हुँदा २ खर्ब २२ अर्बको वस्तुमात्रै निर्यात