मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम : आयोग
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले चुनाव सकिएको २४ घण्टामा प्रत्यक्षतर्फको मत परिणाम दिने दाबी गरेका छन्।
भोलि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको तयारीकाबारेमा आयोगमा जारी पत्रकार सम्मेलनमा उनले प्रत्यक्षतर्फको २४ घण्टामा मत परिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको दाबी गरे।
उनले समानुपातिककोतर्फको मत परिणाम सार्वजनिक गर्न केही समय लाग्नेसमेत बताए ।
Visited 3 times, 1 visit(s) today


