पुस १२, २०८२ नागरिकता नियमावलीमा चौथो पटक संशोधन आर्थिक पाटी संवाददाता काठमाडौँ । नेपाल नागरिकता नियमावलीमा चौथो पटक संशोधन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.२१ प्रतिशत ब्याजदरमै ऋण
बैङ्क–वित्त / बीमा, मुख्य समाचार मुक्तिनाथ विकास बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.५४ प्रतिशत ब्याजदरमै ऋण
मुख्य समाचार, यातायात नाडा अटो शोमा विशेष अफर: सुजुकी पर्वोत्सव-स्क्र्याच गर्नुहोस् र रु. २,००,००० सम्मको नगद छुट