तिहारको तयारी भेटायोसँग – झिलिमिली लाइट अब रेन्टलमा !

काठमाडौँ । तिहार – उज्यालो र खुशीको पर्व आउँदैछ! अब घर सजाउने जिम्मा द्यजभतबथय लाई दिनुहोस् ! हर्ष, खुशी र उज्यालोले भरिएको तिहार पर्व नजिकिँदैछ। घर झिलिमिली बत्तीले उज्यालो पार्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस – द्यजभतबथय ले ल्याएको छ सजिलो र झन्झटमुक्त उपाय – झिलिमिली लाइट्स प्याकेज ।
भेटायो भेटायोको प्याकेज रु. ६१०० बाट सुरु, जहाँ तपाईंले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नुहुन्छ।यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छ । अब तपाईंले केही गर्नुपर्दैन — द्यजभतबथय ले सबै व्यवस्था गर्छ, तपाईं केवल उत्सवको रमाइलो लिनुहोस् ।
यदि तपाईंहरु आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहनुहुन्छ भने भेटायोका अनुभवी इलेक्ट्रीसियनहरू द्वारा प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा जडान गरिनेछ । त्यति मात्र होइन! तिहार अघि घर सफा गर्नुछ? कपडा धुनुछ? वा प्लम्बिङ्ग मिलाउनुछ ?
अब यी सबैका लागि पनि द्यजभतबथय ले ल्याएको छ विशेष तिहार अफर — क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुट! यी सबै सेवाहरू भेटायो एपबाट सजिलै बुक गर्न सकिन्छ । यो तिहार आफ्नो घर उज्यालो र झन्झटमुक्त बनाउनुहोस्! आजै द्यजभतबथय ब्उउ बाट आफ्नो झिलिमिली लाइट्स प्याकेज बुक गर्नुहोस् ।
सेवा लिनका लागि भेटायो एप डाउनलोड गर्नुहोस् वा सम्पर्क गर्नुहोस्, ९८०१०८८०८० ÷ ९८०११८२३१५ आजै डाउनलोड गर्नुहोस् भेटायो एप भेटायो एप एन्ड्रोइड÷आइओएस दुवैमा उपलब्ध छ ।