काठमाडौं । सरकारले आगामी तीन दिनसम्म काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
देशभर ठूलो वर्षा भइरहेकाले बाडी पहिरोको जोखिम बढेसँगै सरकारले असोज १८, १९ र २० गतेसम्म लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

Visited 1 times, 1 visit(s) today