Infinix HOT 50 Pro+ नेपालमा सार्वजनिक — अब केवल रू. २५,९९९ मा स्टाइल र पर्फमेन्सको धमाका !
काठमाडौं । ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड Infinix ले आफ्नो प्रिमियम शोस्टपर HOT 50 Pro+ नेपालमा अविश्वसनीय मूल्य रू. २५,९९९ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यो 6.8mm SlimEdge डिजाइनमा आएको सुन्दर फोनमा 3D Curved 120Hz AMOLED Display, Helio G100 Processor , र ५ वर्षको TÜV Certified Performance Fluency रहेको छ। JBL को साउन्ड प्रणाली, डुअल स्पिकर, र लग्जरी डिजाइनले HOT 50 Pro+ लाई केवल स्मार्टफोन मात्र होइन, एक लाइफस्टाइल स्टेटमेन्ट बनाएको छ।
मुख्य विशेषताहरू:
- 6.78” FHD+ AMOLED 3D Curved Display
- 120Hz Refresh Rate + In-Display Fingerprint
- Helio G100 Processor
- 8GB RAM + 256GB Storage
- 50MP Dual AI Camera + 13MP Selfie Cam
- 5000mAh Battery with 33W FastCharge
- Dual Speakers with JBL Sound
- XOS 14.5 based on Android 14
HOT 50 Pro+ अब Sleek Black, Titanium Grey, and Dreamy Purple रंगहरूमा उपलब्ध छ।
🔥 यो फोन छिटो मात्रै होइन, स्टाइलमा पनि अगाडि छ। अहिले नै नेपालभरका स्टोरहरू र अनलाइनमा उपलब्ध छ।


